म्याग्दीमा बाढी र पहिरोमा परी तीन जनाको मृत्यु, दुई बेपत्ता

  • आइबार​ ११ असो २०८३ १०:५७ AM
म्याग्दी । निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण म्याग्दी जिल्लाका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको छ। पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। यस्तै, पहिरोमा पुरिएका एक