नारायणी पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

  • आइबार​ ११ असो २०८३ १०:१८ AM
नवलपरासी । नारायणी नदीमा पानीको बहाव उच्च भएपछि चितवन र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जोड्ने पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणी पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार आइतबार दिउँसो केही समय पुलमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । अहिले मोटरसाइकललाई भने