नेपालमा आयो टीभीएसको हाइपर स्पोर्ट्स स्कुटर एनटर्क १५०, मूल्य कति ?

  • आइबार​ ११ असो २०८३ ११:०८ AM
काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपालमा पहिलो हाइपर स्पोर्ट्स स्कुटरका रूपमा टीभीएस एनटर्क १५० सार्वजनिक गरेको छ । कम्पनीले नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा नयाँ स्कुटर नेपाली बजारमा ल्याएको हो । काठमाडौँको नक्सालमा आयोजित कार्यक्रममा १०० भन्दा बढी सञ्चारकर्मी र ५० भन्दा बढी कन्टेन्ट क्रिएटरको उपस्थितिमा स्कुटर सार्वजनिक गरिएको हो । नयाँ पुस्ताका