पहिरोले मनकामना जाने सडक प्रभावित, मनकामना दर्शन तथा केबलकार सेवा सञ्चालनमा
आइबार ११ असो २०८३ १०:३५ AM
गोरखा / मनकामना पहुँच मार्गको दोस्रो घुम्ती मुनि पहिरो गएपछि मनकामना जाने सडकमा सवारी आवागमन प्रभावित भएको छ। यद्यपि, मनकामना मन्दिर दर्शन तथा केबलकार सेवा