नेपालमा टिभिएस एनटर्क १५० सार्वजनिक, मूल्य र ५० भन्दा बढी कनेक्टेड फिचर्स यस्ता छन्
आइबार ११ असो २०८३ ११:०८ AM
काठमाडौँ / टिभिएस माेटर कम्पनीले नेपालका लागि आधिकारिक वितरक जगदम्बा माेटर्ससँगको सहकार्यमा नेपालकै पहिलो १५० सिसि हाइपर स्पाेर्ट स्कुटर टिभिएस एनटर्क १५० सार्वजनिक गरेको छ। 149.7cc