वर्षा रोकिए पनि पहिरोको जोखिम कायमै, सडक खुलाउन २५० बढी उपकरण तयारी अवस्थामा

  • आइबार​ ११ असो २०८३ १०:४० AM
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा रोकिएपछि पनि केही दिन पहिरोको जोखिम कायमै रहने जनाएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतले लगातारको वर्षाका कारण जमिन भिजिसकेकाले वर्षा रोकिए पनि तत्काल पहिरोको जोखिम नहट्ने बताइन् । उनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै केही दिन सतर्कता अपनाउन आग्रह गरिन् । उनका अनुसार अहिले मुख्य जोखिम नदीको