वागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतीले संघीयता कार्यान्वयन भएको नौ वर्ष पुग्न लाग्दासमेत संघ, प्रदेश र स्थानीय सरकारबीचको कार्यशैली र समन्वयमा अपेक्षित सुधार हुन नसकेको बताएका छन् । विश्व पर्यटन दिवस–२०२६ को अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री प्रजापतीले उद्योग, पर्यटन तथा यातायात क्षेत्रका काममा तीन तहका सरकारबीच द्वन्द्वजस्तो अवस्था देखिने