आईफोन र एप्पल वाचमा रहेको ‘ह्याप्टिक्स’ पेटेन्ट मुद्दामा एप्पलले ५.७ अर्ब डलर तिर्नुपर्ने फैसला

  • आइबार​ ११ असो २०८३ ०९:४५ AM
अमेरिका स्थित सान डिएगोको एक संघीय जूरीले शुक्रबार ‘ट्याक्सन टेक्नोलोजी’ लाई ५.७ अर्ब डलरभन्दा बढी क्षतिपूर्ति भराउने फैसला सुनाएको छ। एप्पलले ‘ह्याप्टिक्स’ सम्बन्धी दुईओटा पेटेन्टको दाबी उल्लंघन गरेको ठहर गर्दै The post आईफोन र एप्पल वाचमा रहेको ‘ह्याप्टिक्स’ पेटेन्ट मुद्दामा एप्पलले ५.७ अर्ब डलर तिर्नुपर्ने फैसला appeared first on Technology Khabar.