काठमाण्डु– जेनजी अभियन्ता रक्षा बमले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘जेनजीबाट सुरक्षा थ्रेट’ रहेको भन्दै पक्राउ गरिएको भन्दै आपत्ति जनाएकी छन् । बमले सामाजिक सञ्जालमार्फत जेनजीलाई देखाएर सरकारले आफ्नो अक्षमता ढाकछानेप गर्न खोजेको बताइन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले जबरालाई गएराति महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको थियो । जबरालाई आइतबारै छाडिएको छ । सरकारले जेनजीलाई