मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

  • आइबार​ ११ असो २०८३ १०:०४ AM
काठमाडौं । आइतबार बिहान मनाङको नार्पाभुमी गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ । पहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ । हिमाल आरोहणमा गएका २२ जना (९ जना पर्वतारोही र १३ जना सहयोगी स्टाफ) मध्ये करिब १ दर्जन बेपत्ता आशंका रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । त्यसमध्ये कोही पनि