वर्षा रोकिए पनि पहिरोको जोखिम कायमै, केही दिन सतर्क रहन प्राधिकरणको आग्रह

  • आइबार​ ११ असो २०८३ १०:०६ AM
काठमाडौं । वर्षा रोकिए पनि पहिरोको जोखिम तत्काल नहट्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतले लगातारको वर्षाका कारण जमिन भिजिसकेकाले वर्षा रोकिएपछि पनि केही दिन पहिरोको जोखिम कायमै रहने बताइन् । उनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेकी छन् । महतका अनुसार अहिले मुख्य जोखिम