माइडियाको दसैँ योजना : ३७ हजार ७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार
आइबार ११ असो २०८३ ०९:१९ AM
काठमाडाैँ / नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै विश्वप्रसिद्ध होम एप्लायन्सेस ब्रान्ड माइडिया (Midea) ले विशेष उत्सव योजना सार्वजनिक गरेको छ। This Dashain, Bring Home