सानिमा बैंकमा लिमिटेडको ०.५ प्रतिशत वा सो भन्दा बढी शेयर धारण गर्ने शेयरधनीको संख्या १८ रहेको छ। आर्थिक वर्ष २०८२/८३ को विवरण अनुसार बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी शेयर धारण गर्ने शेयरधनीको संख्या १८ रहेको हो। जस मध्ये ८ संस्थागत शेयरधनी र बाँकि व्यक्तिगत शेयरधनी रहेका छन् । बैंकका सबैभन्दा धेरै शेयर अरुण The post यी हुन् सानिमा बैंकका ठूला शेयरधनी, ३ वटा बीमा कम्पनी भित्रिए appeared first on Businesspana.