पहिरोले घर पुरिँदा धनुषामा एक महिलाको मृत्यु

  • आइबार​ ११ असो २०८३ ०९:१५ AM
धनुषाको मिथिला नगरपालिका–११, आँपगाछीमा पहिरो खस्दा घर पुरिएर एक महिलाको मृत्यु भएको छ । बिहान करिब ९ः१० बजे राजन श्रेष्ठको एकतले टालीको छानो भएको घर पहिरोले पुरिएको हो । घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केवर तथा मातहतका प्रहरी र इलाका प्रहरी कार्यालय भिमान, सिन्धुलीबाट संयुक्त प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरी टोलीले