आईपीओपछि विकास हाइड्रोपावरको वित्तीय अवस्थामा सुधार, ऋण ५२ प्रतिशत घट्यो

  • आइबार​ ११ असो २०८३ ०९:५२ AM
काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेड (बीएचसीएल) को आईपीओपछि वित्तीय तथा तरलता अवस्थामा सुधार आएको छ। जुलाई २०२६ को मध्यसम्म कम्पनीको गियरिङ स्तर ०.१६ गुणा रहेको छ भने, आईपीओबाट प्राप्त रकमबाट कम्पनीले आफ्नो टर्म लोनको करिब ५२ प्रतिशत अग्रिम भुक्तानी गरेपछि ऋणको स्तरमा उल्लेख्य कमी आएको देखिएको छ। कम्पनीले गराएको इक्रा नेपाल लिमिटेडको रेटिङमा यस्तो… Continue reading आईपीओपछि विकास हाइड्रोपावरको वित्तीय अवस्थामा सुधार, ऋण ५२ प्रतिशत घट्यो