वर्षासँगै मनकामना केबलकारको पहुँचमार्गमा पहिरो, सेवा भने नियमित

  • आइबार​ ११ असो २०८३ १०:१३ AM
काठमाडौं। निरन्तरको वर्षासँगै पहिरो खसेपछि मनकामना केबलकार पुग्ने पहुँचमार्ग प्रभावित भएको छ। पहुँचमार्गको दोस्रो घुम्तीमुनि पहिरो खसेपछि सवारीसाधनलाई साविकको पार्किङस्थलसम्म पुग्न समस्या भएको हो। मनकामना केबलकारका अनुसार अहिले यात्रुले वैकल्पिक स्थानमा सवारी पार्किङ गरी केही दूरी पैदल हिँडेर केबलकारसम्म पुग्नुपर्ने अवस्था छ। पूर्वतर्फबाट आउने यात्रुका लागि राजमार्गको देब्रेतर्फ मुग्लिनतर्फ करिब ७० मिटर अगाडि वैकल्पिक पार्किङको… Continue reading वर्षासँगै मनकामना केबलकारको पहुँचमार्गमा पहिरो, सेवा भने नियमित