एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाईमाको आग्रह

  • आइबार​ ११ असो २०८३ ०८:४४ AM
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाईमा) का प्रतिनिधिहरुले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहसँग एजेन्सी दर्तासम्बन्धी नियमले अटोमोबाइल व्यवसायमा पारेको प्रभावबारे छलफल गरेका छन्। नाईमाले एजेन्सी The post एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाईमाको आग्रह appeared first on Technology Khabar.