हेलिकोप्टर दुर्घटना हुदाँ चार जनाको मृत्यु

  • आइबार​ ११ असो २०८३ ०८:२२ AM
क्यानडा । क्यानडाको क्युबेक प्रान्तमा शनिबार हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मोन्ट्रियलबाट करिब ५५ किलोमिटर दक्षिणपूर्वमा रहेको सेन्ट–ब्रिजिड–ड'इबर्भिल क्षेत्रमा दिउँसो करिब २ः३० बजे दुर्घटनाको सूचना प्रहरीले प्राप्त गरेको थियो। दुर्घटनापछि हेलिकोप्टरमा आगलागी भएको थियो।