चोलेन्द्र शम्शेर जबरा रिहा

  • आइबार​ ११ असो २०८३ ०८:१९ AM
काठमाण्डु– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा रिहा भएका छन् । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई रिहा गरिएको बताए ।उनले जबरालाई सुरक्षित साथ सुरक्षित स्थानमा पठाइएको उल्लेख गरे । ‘उहाँले भनेकै ठाउँमा सुरक्षित साथ पठाएका छौं’, खड्काले भने । प्रहरीले गएराति उनलाई महाराजगञ्जस्थित निवासबाट बिना पुर्जी पक्राउ गरी टेकु लगेको थियो । जबरालाई