मध्यराति पक्राउ गरिएका चोलेन्द्रलाई छाडियो

  • आइबार​ ११ असो २०८३ ०८:४१ AM
काठमाडौं । गएराति एकाएक पक्राउ परेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरीले छाडेको छ । राणालाई पक्राउ पुर्जी बिना नै मध्यराति घरबाट पक्राउ गरिएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिइ कार्यालयमा राखेको थियो । तर कारण भने खुलाइएको थिएन । प्रहरीले उनलाई सुरक्षा दिन घरबाट कार्यालयमा ल्याइएको र सुरक्षित साथ राखिएको