मलेखु–मुग्लिङ सडक खण्ड : १० स्थानमा अवरोध, यात्रा नगर्न आग्रह

  • आइबार​ ११ असो २०८३ ०८:३६ AM
काठमाडौँ / लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत मलेखुमुग्लिङ सडक खण्डका १० भन्दा बढी स्थानमा पहिरो खस्नुका साथै सडक भासिँदा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको