अविरल वर्षा, बाढीपहिरो, हावाहुरी तथा चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेपछि नेपाल विद्युत प्राधिकरणले उच्च सतर्कता अपनाइएको जनाएको छ । प्राधिकरणले विद्युत् आपूर्ति नियमित राख्न र प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत सेवा यथाशीघ्र पुनःस्थापना गर्न उच्च सतर्कताका साथ आवश्यक तयारी र समन्वयलाई तीव्र बनाइएको बताएको छ । हाल देशभरको विद्युत् The post बाढी र पहिरो पश्चात ‘हाइ अलर्ट’मा प्राधिकरण, अवरुद्द सेवा पुनःस्थापनाका लागि टोली परिचालन appeared first on Businesspana.