विनोद चौधरीले भनेः ‘मेरो फोटो प्रयोग गरेर स्क्याम लिंकहरु आएका छन्, विश्वास नगर्नुहोस्’

  • आइबार​ ११ असो २०८३ ०९:१० AM
उद्योगपति विनोद चौधरीले सामाजिक सञ्जालमा आफ्नो नाम र तस्बिरको प्रयोग गरेर विभिन्न स्क्याम लिंक तथा भ्रामक सामग्रीहरू सार्वजनिक भइरहेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपालका एकमात्र डलर अर्बपति चौधरीले यस विषयमा आफूले यसअघि पनि सामाजिक सञ्जालमार्फत जानकारी गराउनुका साथै नेपाल प्रहरीको साइबर ब्यूरोसमक्ष पनि आवश्यक कारबाहीका लागि आग्रह गर्दै आएको उल्लेख गरेका छन् The post विनोद चौधरीले भनेः ‘मेरो फोटो प्रयोग गरेर स्क्याम लिंकहरु आएका छन्, विश्वास नगर्नुहोस्’ appeared first on Businesspana.