बाढी–पहिरोले चार जिल्लामा विद्युत आपूर्ति शून्य, गण्डकीमा ३३ केभी लाइनदेखि फिडरसम्म अवरुद्ध

  • आइबार​ ११ असो २०८३ ०९:०९ AM
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुग्दा गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, मनाङ र मुस्ताङ जिल्ला पूर्ण रूपमा ‘ब्याक आउट’ भएका छन्। विद्युत् प्राधिकरणका अनुसार यी जिल्लामा विद्युत् आपूर्ति पुनःस्थापना गर्न आइतबार विभिन्न स्थानमा मर्मत टोली परिचालन गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार दाना… Continue reading बाढी–पहिरोले चार जिल्लामा विद्युत आपूर्ति शून्य, गण्डकीमा ३३ केभी लाइनदेखि फिडरसम्म अवरुद्ध