खुला सीमामा कडाइ गर्दै भिसा सिस्टम लागू गर्ने श्रम संस्कृति पार्टीको प्रस्ताव

  • आइबार​ ११ असो २०८३ ०७:४३ AM
काठमाडौं । श्रम संस्कृति पार्टीले खुला सीमामा कडाइ गर्दै भिसा सिस्टम लागू गर्ने प्रस्ताव राखेको छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक २०८३ मा संशोधन राख्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) र श्रम संस्कृति पार्टीका सांसद आरेन राइले यस्तो प्रस्ताव राखेका हुन् । प्रस्तावित विधेयकको दफा १८ मा मूलContinue reading "खुला सीमामा कडाइ गर्दै भिसा सिस्टम लागू गर्ने श्रम संस्कृति पार्टीको प्रस्ताव"