काठमाडौँ । गए रातिदेखिको अविरल वर्षापछि पर्वत जिल्लामा हालसम्म ६६ घर पूर्ण रुपमा बगाएको र थप २३ घर उच्च जोखिममा छन् । बेलैमा स्थानीयलाई सुरक्षित स्थलतर्फ लगिएकोले मानवीय क्षति भने भएन । जलजला गाउँपालिका- ८, फर्सेस्थित कालीगण्डकी नदीले ६६ घर पूर्ण रूपमा बगाएको हो । अन्य २३ वटा घर उच्च जोखिममा छन् । सशस्त्र प्रहरीकाContinue reading "पर्वत अपडेट :बाढीले ६६ घर बगायो, जोखिममा रहेका २३ घरको सामान सारिँदै"