धादिङको धुनिबेसीमा पहिरो खसेपछि नौबिसे–नागढुंगा सडक अवरुद्ध, यातायात आवागमन प्रभावित

  • आइबार​ ११ असो २०८३ ०७:१७ AM
काठमाडौं । पहिरोका कारण त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुंगा सडक अवरुद्ध भएको छ । आइतबार बिहान धादिङको धुनिबेसी नगरपालिका–९ स्थित सुरुङ मार्गनजिकै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । The post धादिङको धुनिबेसीमा पहिरो खसेपछि नौबिसे–नागढुंगा सडक अवरुद्ध, यातायात आवागमन प्रभावित appeared first on Kalika Khabar.