सञ्चालनमा आएको एक हप्तामै राहुघाट जलविद्युत्‌मा क्षति

  • आइबार​ ११ असो २०८३ ०७:१९ AM
काठमाडौं । गतहप्ता मात्रै उत्पादन सुरु गरेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनामा क्षति पुगेको छ । कालीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको हो । बाढीले प्रसारणलाइनको टावर बगाएको छ । तिको अवस्था तत्काल मूल्यांकन गरी विद्युत् प्रणालीको पुनर्स्थापना तथा सञ्चालनका लागि आवश्यक प्राविधिक पहल अघि बढाइको ऊर्जा मन्त्रालयले जनाएको छ । The post सञ्चालनमा आएको एक हप्तामै राहुघाट जलविद्युत्‌मा क्षति appeared first on Kalika Khabar.