९० करोड लागतको केरौन सबस्टेशनको काम अन्तिम चरणमा, असोजमै ट्रान्सफर्मर चार्ज गर्ने तयारी

  • आइबार​ ११ असो २०८३ ०७:४२ AM
रंगेली । मोरङको कानेपोखरी गाउँपालिका–२ स्थित केरौन १३२/३३ केभी सबस्टेशनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। करिब ९० करोड रुपैयाँ लागतमा निर्माण भइरहेको आयोजनाका वायरिङ, ट्रान्सफर्मर जडान र पोल विस्तारलगायत अधिकांश काम सम्पन्न भइसकेका छन्। आयोजनाका इन्जिनियर