काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीका कारण अभिभावक गुमाएका तथा परिवारसँग सम्पर्क टुटेका बालबालिकाको पहिचान र संरक्षणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विवरण संकलन प्रक्रिया अघि बढाएको छ। कार्यालयले अत्यन्त जरुरी सूचना जारी गर्दै रसुवा र नुवाकोटमा