इसेवाद्वारा ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक

  • आइबार​ ११ असो २०८३ ०७:४८ AM
इसेवाले जात्रा पर्वलाई सुरक्षित र उत्साहपूर्ण रूपमा मनाउन ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक गरेको छ। हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा ल्याइएको यो बीमा योजना मात्र १० रुपैयाँमा उपलब्ध हुनेछ। असोज ७ The post इसेवाद्वारा ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक appeared first on Technology Khabar.