बाढी-पहिरोले विद्युत आयोजनामा ठूलो धक्का, विभिन्न आयोजनाको उत्पादन र प्रसारण अवरुद्ध (विवरणसहित)

  • आइबार​ ११ असो २०८३ ०७:१८ AM
काठमाण्डु – अविरल वर्षा, हावाहुरी र बाढीपहिरोले देशैभरकान विभिन्न विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ। विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुग्दा विद्युत् आपूर्तिसमेत अवरुद्ध भएको छ । बाढीका कारण दर्जनभन्दा बढी जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादनसमेत बन्द भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार २२०, १३२, ३३ र ११ केभी क्षमताका