काठमाण्डु– प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मोबाइल ‘कनेक्सन’ खोजी गरिरहेको छ । जबरालाई उपत्यका अपराध अनुसन्धान कार्यालय टकुको टोलीले गएराति महाराजजञ्जस्थित निवासबाटै पक्राउ गरेको थियो । श्रोतका अनुसार प्रधानमन्त्री सचिवालयको निर्देशनमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जबरालाई पक्राउ गर्न मौखिक आदेश दिएका थिए । पक्राउ गर्नुअघि उनीविरुद्ध पुर्जी जारी गरिएको छैन । एक प्रहरी अधिकारीका अनुसार