चोलेन्द्रको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली टेकुमा

  • आइबार​ ११ असो २०८३ ०७:४५ AM
काठमाण्डु– राष्ट्रिय मानव अधिकार आयोगको टोली पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई राखिएको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा पुगेको छ । प्रहरीले बिना पक्राउ पुर्जी गएराति महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको थियो । आयोग प्रवक्ता टीकाराम पोखरेलले राणालाई पक्राउ गरिनुको कारण र उनको अवस्था टोली प्रहरी कार्यालय पुगेको बताए । प्रहरीले पक्राउ गरिएको नभई सुरक्षा चुनौती बढेकाले