वर्षाका कारण घर भत्किँदा एक महिलाको मृत्यु

  • आइबार​ ११ असो २०८३ ०७:५४ AM
काठमाण्डु– अविरल वर्षाका कारण घर भत्किँदा धनुषामा एक महिलाको मृत्यु भएको छ। धनुषाको मिथिला नगरपालिका–११, बर्दिबासस्थित सिन्धुली सडकखण्ड नजिकै आँपगाछी चोकमा घर भत्किँदा स्थानीय ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको हो। टिनको छानो भएको काठको घर अविरल वर्षाका कारण पहिरो गएर आज बिहान करिब ९ः५० बजे भत्किएको थियो। घर भत्किएर पुरिएपछि घटनास्थलमा सशस्त्र प्रहरी बल