सशस्त्रले गर्‍याे भोटेकोशी बाढी प्रभावित ४५ सयभन्दा बढीको उपचार

  • आइबार​ ११ असो २०८३ ०८:०३ AM
काठमाण्डु– रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले ४५ सयभन्दा बढीको स्वास्थ्य उपचार गरेको छ। गत भदौ १० गतेदेखि नेपाल एपीएफ अस्पताल बलम्बुबाट दक्ष चिकित्सकसहितको टोली नुवाकोटमा परिचालन भई विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको हो। टोलीले नुवाकोट आयुर्वेद चिकित्सालय, क्रियापुत्री भवन, केन्द्रीय कारागार नुवाकोट, सेतीदेवी आधारभूत विद्यालय,