काठमाडौं । लगातारको वर्षापछि आएको बाढीपहिरोका कारण देशको विद्युत् क्षेत्रमा ठूलो क्षति पुगेको छ । विभिन्न जलविद्युत् आयोजना र प्रसारण संरचनामा क्षति हुँदा करिब ८५० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीपहिरोका कारण २३ वटा जलविद्युत् आयोजनाको उत्पादन रोकिएको छ । यसअघि भोटेकोशी नदीमा आएको बाढीबाट मात्रै ४१३ मेगावाट विद्युत्