काठमाडौं । कामना सेवा विकास बैंकका महिला कर्मचारीहरूले रसुवामा आएको बाढीबाट प्रभावित भई काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा बसेका नागरिकलाई सरसफाइ तथा व्यक्तिगत स्वच्छतासम्बन्धी सामग्री सहयोग गरेका छन् । बैंकको मानव संसाधन विभागकी रुबी श्रेष्ठले बैंकका तर्फबाट उक्त सामग्री प्रभावित नागरिकलाई हस्तान्तरण गरेकी हुन् । बाढीका कारण विस्थापित परिवारको स्वास्थ्य र सरसफाइमा समस्या नहोस् भन्ने उद्देश्यले