बाढीपहिरोबाट पृथ्वी राजमार्गसहित मुख्य सडक अवरुद्ध

  • आइबार​ ११ असो २०८३ ०७:५२ AM
काठमाडौं । बाढी पहिरोले देशका विभिन्न राष्ट्रिय राजमार्ग र मुख्यसडक अवरुद्ध भएका छन् । सडक विभागका अनुसार काठमाडौं उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति राजमार्गसहित सात राष्ट्रिय राजमार्गमा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ । पूर्व–पश्चिम राजमार्गसहित छ सडक खण्डमा एकतर्फी र आंशिकरुपमा यातायात सञ्चालनमा आएको छ । विभागका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको रजैयामा