पानी परेपछि खुलेको मौसममा यस्तो देखियो उड्दै गरेको जहाज र हिमश्रृङ्खला (तस्बिर)
आइबार ११ असो २०८३ ०७:४८ AM
अविरल वर्षा रोकिएर मौसम खुलेसँगै आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्दै गरेको जहाज र देखिएको हिमश्रृङ्खला । निरन्तर वर्षापछि आइतबार बिहान मौसम खुलेसँगै पोखराबाट देखिएको अन्नपूर्ण