काठमाडौं । होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नेपालीहरुको महान् चाड दसैँ, तिहार तथा छठलाई लक्षित गर्दै ‘यो दसैँ, आशाको सुरुवात’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत होण्डाका नयाँ बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याच कुपनमार्फत १ लाख रुपैयाँसम्म नगद जित्ने अवसर पाउनेछन् । कम्पनीका अनुसार ‘होण्डा छ साथ साथ’ अफरअन्तर्गत