अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्त, सडक, विद्युत् प्रसारण लाइनदेखि हवाइ उडानसमेत प्रभावित

  • आइबार​ ११ असो २०८३ ०८:०५ AM
काठमाडौँ / अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोका घटना भएका छन्। पर्वतको जलजलामा २० भन्दा बढी घर बगेका छन् भने कालीगण्डकी नदीको