चार दिनदेखि जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा ठूलो क्षति पुगेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढी, पहिरो, लाइन फाल्ट र उपकरणमा परेको अत्यधिक भारका कारण पोखरा, बुटवल, हेटौँडा र काठमाडौंलगायत क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ। वर्षा तथा बाढीको कारण पोखरा क्षेत्रमा