कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८, फर्सेमा ६६ घर पूर्ण रूपमा बगाएको छ । बाढीका कारण अन्य २३ घरसमेत उच्च जोखिममा परेका छन् । ती घरमा बस्न नसकिने अवस्था रहेको जनाइएको छ । उच्च जोखिममा रहेका घरका सरसामान सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. २५