पहिरोले नौबिसे–नागढुंगा सडक अवरुद्ध : धादिङ खण्डमा कतै एकतर्फी सडक सञ्चालन, कतै ठप्प

  • आइबार​ ११ असो २०८३ ०७:१६ AM
काठमाडौं । अविरल वर्षापछि पहिरो खस्दा त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुंगा सडक अवरुद्ध भएको छ। आइतबार बिहान धादिङको धुनिबेसी नगरपालिका–९ स्थित सुरुङमार्ग नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । नागढुंगा–मुग्लिन सडक आयोजनाका अनुसार आजमात्र पृथ्वी राजमार्गको धादिङ खण्डका विभिन्न १० स्थानमा पहिरो गएको छ । कमेरेभीर, बाङ्गे, चालिसे, परेवाभीर र कृष्णभीरलगायत क्षेत्रमा पहिरोका कारण… Continue reading पहिरोले नौबिसे–नागढुंगा सडक अवरुद्ध : धादिङ खण्डमा कतै एकतर्फी सडक सञ्चालन, कतै ठप्प