काठमाडौं। प्रिमियम विद्युतीय सवारीसाधन ब्रान्ड एक्सपेङले चाडपर्वलाई लक्षित गर्दै ग्राहकका लागि १२ लाख रुपैयाँसम्मको विशेष छुटसहित ‘सेलिब्रेसन अपग्रेड’ योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकले आफ्नै घरबाट एक्सपेङ जी६ को परीक्षण ड्राइभ गर्न सक्ने सुविधा पाउनेछन्। घरमै परीक्षण ड्राइभको सुविधामार्फत ग्राहकले जी६मा उपलब्ध प्रविधि, आराम तथा विद्युतीय सवारी सञ्चालनको अनुभव लिन सक्ने कम्पनीले जनाएको छ।… Continue reading एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’ अफरमा १२ लाख रुपैयाँसम्मको विशेष छुट