गुल्मीको धार्मिक तथा पर्यटकीय स्थल रुरुक्षेत्रका केही स्थान डुबानमा

  • आइबार​ ११ असो २०८३ ०७:५१ AM
गुल्मी । अविरल वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढीका कारण गुल्मीको धार्मिक तथा पर्यटकीय क्षेत्र रुरुक्षेत्रधाम डुबानमा परेको छ। आइतबार कालीगण्डकीको जलस्तर बढेपछि रुरुक्षेत्र गाउँपालिका स्थित रिडीका लामाचौपारी, कभर्डहल, खेलमैदान, तिनमुखे पुल करिडोरलगायतका क्षेत्र प्रभावित भएका छन्। रिडीबाट रुद्रवेणी जाने सडक आसपासका केही घरसमेत बाढीको डुबानमा परेका छन्। बाढीका कारण जोखिममा रहेका बस्ती तथा प्रभावित क्षेत्रका… Continue reading गुल्मीको धार्मिक तथा पर्यटकीय स्थल रुरुक्षेत्रका केही स्थान डुबानमा