भारतमा एलजी इलेक्ट्रोनिक्सलाई एक अर्ब ५३ करोड ५७ लाख भारु तिर्न भन्सार अधिकारीहरूको नोटिस

  • आइबार​ ११ असो २०८३ ०६:४७ AM
एलजी इलेक्ट्रोनिक्स इन्डियालाई १ अर्ब ५३ करोड ५७ लाख भारतीय रुपैयाँ बराबरको भन्सार महसुल असुलीका लागि ‘कारण देखाउ’ सूचना पठाएका छन्। शुक्रबार सार्वजनिक गरिएको नियामक विवरणअनुसार, केही आयातित वस्तुहरूको कर-योग्य The post भारतमा एलजी इलेक्ट्रोनिक्सलाई एक अर्ब ५३ करोड ५७ लाख भारु तिर्न भन्सार अधिकारीहरूको नोटिस appeared first on Technology Khabar.