नारायणी नदीमा बाढीको उच्च जोखिम: खतराको तह नाघ्यो, सुरक्षित स्थानतर्फ लाग्न आग्रह

  • आइबार​ ११ असो २०८३ ०६:२० AM
काठमाडाैं। जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नारायणी नदी र यसका सहायक नदीहरूमा बाढीको उच्च जोखिम रहेको भन्दै विशेष सूचना जारी गरेको छ। हाल नारायणी नदीमा जलसतह खतराको तह (९.० मिटर) नाघेर करिब ११.०