बाढी–पहिरोले देशभर १ हजार ३०३ मेगावाट विद्युत् आपूर्ति प्रभावित

  • आइबार​ ११ असो २०८३ ०६:५१ AM
काठमाडौं । देशका विभिन्न स्थानमा परेको अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा उपकरणमा आएको खराबीका कारण विद्युत् पूर्वाधारमा व्यापक क्षति पुगेको छ। पोखरा, बुटवल, हेटौँडा र काठमाडौं क्षेत्रका प्रसारण लाइन, सब-स्टेशन तथा जलविद्युत् आयोजनामा क्षति पुग्दा